नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक डाकेको छ ।
जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक डाकिएको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।