राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र राप्रपाबाट राजीनामा दिएका धवलशमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ।
उनीहरुबिच ११ बुँदे सहमति भएकाे हाे ।