FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौँ महानगरपालिकाले महानगर प्रहरी बलको प्रमुखमा एसएसपी विष्णुप्रसाद जोशीलाई नियुक्त गरेको छ।

यसअघि कार्यवाहक नगर प्रहरी प्रमुख रहेका एसपी जोशी (वरिष्ठ उपरीक्षक) एसएसपीमा बढुवा भएसँगै नगर प्रहरी बलको प्रमुख पदमा नियुक्त भएका हुन्।

बुधबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे।

कार्यक्रममा महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिती रहेको थियो।

यसअघिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे राजनीतिमा लागेपछि सो पद रिक्त थियो। पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी काठमाडौँ–३ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय