FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘डी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल मलेसियाको मान्टिनमा नेपाली समयअनुसार बिहान ११:४५ बजे शुरू हुनेछ।

नेपाल र हङकङ दुवैले प्रतियोगितामा लगातार दुई–दुई जित निकाल्दै चार–चार अंक जोडेका छन्। अंक बराबर भए पनि उत्कृष्ट नेट रनरेटका आधारमा नेपाल समूहको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले तथा दोस्रो खेलमा भुटानलाई ५१ रनले पराजित गरेको थियो। हङकङले पनि भुटान र कतारमाथि सहज जित निकाल्दै अपराजित यात्रा कायम राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय