FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सिंहदरबारमा सर्वदलीय बैठक प्रारम्भ भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा सोमबार बिहान सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आयोजना गरिएको हो ।

images
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, लामिछानेसहित रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेताहरू विपीन आचार्य र दीपक बोहोरा उपस्थित छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन बैठकमा सम्मिलित छन् । तथापि, विपक्षी दल श्रम संस्कृति पार्टीका तर्फबाट बैठकमा कुनै प्रतिनिधि सहभागी भएका छैनन् ।

यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेत्री शाहजान खातुन, राष्ट्रिय प्रजातन्तर पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुश्बु ओली बैठकमा उपस्थित भएका छन् । जसपा नेपालका तर्फबाट राष्ट्रियसभा सदस्य मोहम्मद खालिद पनि बैठकमा सहभागी रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय