FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को नेपाल–भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण केही दिनयता लगातार अवरुद्ध हुँदै आएको राष्ट्रिय सभाको बैठक आज पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

सरकारले विपक्षी दलका मागलाई समाधानतर्फ अगाडि बढाउने बाचा नगरी फेरि संसद बैठक बसेसँगै विपक्षी दलका सांसदहरूले विरोध जनाएसँगै अध्यक्ष नारायणप्रसाद दाहाले बैठक बिहीबार बस्ने गरी स्थगित गरेका हुन् ।

आजको बैठकमा प्रतिपक्ष दलका सांसदहरूले तत्काल बालेनलाई संसदमा बोलाउन स्पष्ट पार्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय