FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

संसद्‍ अवरोध खुलाउने विषयमा विपक्षीसँग छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन् ।

बैठक संसद्को कार्यव्यवस्था महाशाखामा जारी छ, जहाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेता र प्रमुख सचेतकहरूको सहभागिता रहेको छ ।

प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिपछि विपक्षी दलहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

बैठकमा नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बे, नेकपा एमालेका रामबहादुर थापा, नेकपाका वर्षमान पुनलगायत नेताहरू सहभागी छन् ।

यसअघि २५ जेठमा पनि लामिछानेले सरकारका कामकारबाही र प्रधानमन्त्रीको भारत भ्रमणबारे विपक्षी दलहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय