FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन्।

आज सम्पन्न निर्वाचनमा उप्रेतीले पाँच मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी परितोष पौड्यालले दुई मत प्राप्त गरेका थिए।

बैंकको विनियमअनुसार सञ्चालक समितिमा निर्वाचित सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ।

उप्रेती निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक समेत हुन्। उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत रूपमा सञ्चालकमा निर्वाचित भएका थिए।

उप्रेती यसअघि २०७० सालमा लेखा सुपरीवेक्षण समिति सदस्य तथा २०७५ र २०७९ सालमा लेखा सुपरीवेक्षण समितिको संयोजकको जिम्मेवारी सम्हालिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय