FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । ‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरिएको हो ।

आयोजक संस्था द हिडन ट्रेजरका अध्यक्ष, निर्देशक, पूर्वमिस नेपालहरूले प्रतियोगी अंक र स्यास वितरण गरे । सो अवसरमा फाइनलिस्टले आफ्नो परिचय दिँदै रुचिका क्षेत्रबारे चर्चा गरे ।

सो अवसरमा मिस नेपाल २०२६ को औपचारिक सुरुवात भएको जानकारी दिइयो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।

यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वल्र्ड’ रहेको छ । सर्वोच्च शिखर सगरमाथालाई विम्व बनाएर तयार पारिएको यो थिममा हिमाली आदिवासीको पहिरन लगाएर समारोहमा उद्घाटन गरियो ।

यी हुन् फाइनलिस्ट (प्रतियोगी अंकसहित) 

१) इशा सुवेदी

२) प्रनिशा खनाल

३) युक्ता पौडेल

४) अंशु कुवँर

५) संगीता पौडेल

६) श्रद्धा अधिकारी

७) काशिश सुब्बा

८) मानश्वी शर्मा

९) सुष्मा भण्डारी

१०) प्रतीक्षा आचार्य

११) आर्या निशान्त

१२) आयुष्मा केसी

१३) शितांशु ढकाल

१४) प्रतिमा खड्का

१५) प्रेमा लामगाडे

१६) महिमा पन्त

१७) दीपमाला ढकाल

१८) सेजा श्रेष्ठ

१९) विभुषा बस्नेत

२०) स्वीकृति ज्ञवाली

२१) चाँदनी श्रेष्ठ

२२) श्रीयांशी श्रेष्ठ

२३) अर्विशा थापा

२४) रचना भट्टराई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय