विजय लघुवित्त वित्तीय संस्थाका सीईओ बसन्तराज लम्सालले राजीनामा दिएका छन् ।
उनले यही बैशाख २८ गते दिएको राजीनामा बैशाख ३१ गते बसेको बैठकले जेठ २ गतेबाट लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव सरोज घिमिरेले जनाएका छन् ।
यसैबीच अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका वरिष्ठ डीसीईओ सरोज घिमिरेलार्य कामु सीईओको जिम्मेवारी दिने निर्णय भएको छ ।






