सांसद गीता सेन्दाङलाई प्रतिनिधि सभा बैठक कक्षबाट बाहिर निकालिएको विषयमा नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
मंगलवारको सभाको बैठकमा मर्यादापालकले सांसद सेन्दाङलाई बैठक कक्षबाट बाहिर निकालेका थिए ।
यस विषयमा काँग्रेस सांसद निश्कल राईले सांसद सेन्दाङलाई बाहिर निकाल्नु वियमावलीविपरित रहेको टिप्पणी गरे ।
बैठक चलिरहेका बेला मोबाइलबाट तस्बिर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेका थिए ।






