FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

बिहीबारदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा सुरु भएको छ।

गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित बिदाको सूचीअनुसार आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहने भएका हुन्।

जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद परेकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको हो।

त्यस्तै, जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पनि सरकारले यसअघि नै सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार भने नियमित साप्ताहिक बिदा परेको छ। यसरी बिहीबारदेखि आइतबारसम्म लगातार चार दिन सार्वजनिक बिदा परेकाले अब सोमबार मात्र सरकारी कार्यालयहरू खुल्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय