म्याग्दीको धवलागिरि गाउँपालिका-२, जलजलाबाट देखिएको गुर्जा र चुरेन हिमाल। पहाडी भूगोल, समथर चरन क्षेत्र, हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनका लागि जलजला नयाँ गन्तव्यको रुपमा विकास भएको छ । तस्बिरः सन्तोष गौतमः रासस