नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार ३०० कायम भएको छ ।
मङ्गलबार पनि यही मूल्यमा कारोबार भएको थियो ।
आज एक तोला चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भइरहेको छ ।