समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका-२ जलजलाबाट देखिएको सूर्योदय र पृष्ठभूमिमा गुर्जा, धौलागिरि र अन्नपूर्ण हिमश्रृङखला । ढोरपाटन शिकार आरक्ष र गुरिल्ला पदमार्गमा समेटिएको जलजलाबाट हिमाल, समथर फाँट, सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतमः रासस






