म्याग्दीको मालिका गाउँपालिका-५ मा रहेको डाडाँगाउँ । गण्डकी प्रदेश सरकारको सहयोगमा डाडाँगाउँ बस्ती भित्रको सबै पदमार्गलाई ढलान गरेर पक्की बनाएपछि सफासुग्धर र चिटिक्क देखिएको छ । तस्बिरः सन्तोष गौतमः रासस