FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

 साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज अघिल्लो कारोबार दिन भन्दा ०.९३ प्रतिशतले गिरावट आउँदा शेयर बजार २४.६३ अंकले घटेको हो ।

आज बजार बिन्दु २ हजार ६ सय ८ मा आएर रोकिएको छ । आज कारोबार र कारोबार रकम दुवै घटेको छ । कुल ८७ लाख ३७ हजार ३ सय ९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज  कारोबारमा आएकामध्ये ३५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ, २३५ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ५ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि फेरबदल आएको छैन ।

कारोबारमा आएकामध्ये स्नो रिभर्स लिमिटेड, कर्पोरेट विकास बैंक लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय