FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेकपा नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको चुच्चे नक्सा हटाउने सरकारी निर्णयको कडा विरोध गरेका छन् ।

उनले यस्तो निर्णय भएको पुष्टि भए त्यसलाई नेपालको भौगोलिक अखण्डतामाथिको गम्भीर आघात र राष्ट्रघाती कदमको संज्ञा दिएका छन् ।

रावलले सामाजिक सञ्जालमार्फत सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निर्णयबारे तत्काल स्पष्ट जानकारी दिन माग गरेका छन् ।

सरकारले असार ३२ गतेको मन्त्रिपरिषद् बैठकबाट एक रुपैयाँको सिक्कामा रहेको नेपालको नक्सा हटाई गुम्बाको चित्र राख्ने निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय