FLASH NEWS
धुलिखेल अस्पतालमा ‘नबिल बर्न केयर वार्ड’, संयुक्त रुपमा गरियो उद्घाटन । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला बास्केटबलमा एपीएफ, सुदूरपश्चिम, आर्मी र बागमती विजयी । मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध । बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया नियन्त्रणमा । नेपाल–श्रीलंका चेम्बरको अध्यक्षमा पन्त निर्वाचित । सरकारका कमजोरी औँल्याउनु र नागरिकका पक्षमा प्रश्न उठाउनु कांग्रेसको जिम्मेवारी हो : गगन थापा । लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति । नेप्सेमा १५ अंकको सुधार, ५ अर्ब ५५ करोडको कारोबार । ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास । अमरेश कुमार सिंहको नेतृत्वमा जारी मेची–महाकाली पदयात्रा सिरहा प्रवेश । लुम्बिनीको पर्यटन अब साइकलबाट गाउँ–गाउँसम्म, तीन नयाँ रुट सञ्चालनमा । जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस ।

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ०२ पैसा र बिक्रीदर १५४ रुपियाँ ६२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपियाँ ३२ पैसा र बिक्रीदर २०८ रुपियाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ५८ पैसा र बिक्रीदर १९१ रुपियाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ७८ पैसा र बिक्रीदर १०८ रुपियाँ २० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ७७ पैसा र बिक्रीदर ११० रुपियाँ २०, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ३० पैसा र बिक्रीदर ११९ रुपियाँ ७६ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ७६ पैसा र बिक्रीदर २२ रुपियाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ ०१ पैसा र बिक्रीदर ४१ रुपियाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ २५ पैसा र बिक्रीदर ४२ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय