FLASH NEWS
लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले चुम्यो उपाधि । नेपाल प्रिमियर लिग: लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य । नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार गर्न ओलीको निर्देशन । जुम्लामा श्रीमानको कुटपिटबाट २० वर्षीया महिला गम्भीर घाइते, श्रीमान् प्रहरी नियन्त्रणमा । अब आन्दोलन घोषणा भए युवा पङ्क्तिले देश कब्जा गर्छ : महेश बस्नेत । फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्ने । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस । एनपीएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै । यस्तो छ नेपाल राष्ट्र बैंकले तोकेको आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना । ‘सारथी’ को ट्रेलर सार्वजनिक । प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला ।

५ मंसिर, काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५५ रन बनायो ।

जसमा दिलिप नाथले अविजित ३९, कप्तान रोहित पौडेलले ३० रनको योगदान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय