FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

एसियन गेम्स महिला छनोट अन्तर्गत नेपालले चीनलाई १२६ को लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वाललाम्पुरस्थित, वायोमास ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।

नेपालको लागि उपकप्तान पुजा महतोले ६३ रनको अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ६ चौका प्रहार गरेकी हुन् । उनले चौथो विकेटका लागि रुबी पोदारसँग ६४ रनको साझेदारी बनाएकी थिइन् । रुबीले व्यक्तिगत २२ रन बनाइन् । कप्तान इन्दु बर्मा डकआउट भइन् । चीनको लागि मा रुइकीले सार्वधिक २ विकेट लिइन् । वाङ हुइङ र जाइपिङ लिले १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय