कर्णालीको बजेट भाषण सुरु भएको छ । अर्थमन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।
आगामी आर्थिक वर्षका लागि ३३—३४ अर्ब बराबरको बजेट आउन लागेको अनुमान गरिएको छ । अर्थमन्त्री शाहले सुरुमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सभामा पेस गरेका छन् ।
१० मिनेटका लागि बैठक स्थगित भएको छ । त्यसपछि बजेट भाषण सुरु हुने छ ।






