२७ असोज, काठमाडौं । नेपाली कांग्रेस को महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा सहमहामन्त्री खुलातर्फ ५ हजार ८९ मतगणना भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
सहमहामन्त्री खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा रामहरि खतिवडाले दुई हजार १७८ र अजय सिवाकोटीले एक हजार ५५६ मतसहित अग्रता लिइरहेका छन् ।
डिल्लिराम सुवेदीले १ हजार ३३०, देवेन्द्रराज कँडेलले १,०१२, राजीव ढुंगानाले ९०१, विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत पाएका छन् ।
३५ वर्षमुनिका युवा, खुलातर्फ
यसैगरी सातै प्रदेशबाट ३५ वर्षमुनिका युवा, खुलातर्फ दुई हजार १० मतगणना भएको छ । हालसम्म सबैभन्दा धेरै मत सचिन तिमल्सेनाले प्राप्त गरेका छन् । उनले ९२९ मत पाएका छन् ।
१, सचिन तिमल्सेना – ९२९
२, सुशील भट्ट – ८८२
३, ई. अभिषेक आत्रेय – ७९२
४, आदर्श मल्ल – ७८५
५, डा. आयुष बगाले – ७१८
६, ई. रोशन बस्नेत – ६६०
७, सौगात थापा – ५५२
८, ई. शैलेश मिश्र – ५२१
९, उषा सापकोटा – ४५८
१०, विनोदराज जोशी – ४३९
११, यजशिव राई – ४३०
१२, मदनराज उपाध्याय – ४२९
१३, विजय गुरुङ – ४१६
१४, श्यामराज ओझा – ३८७
१५, भुपेन्द्रसिंह थेवे – ३४६
१६, सागर विक – ३३४
१७, केशरजंग बम – ३२५
१८, पवन आचार्य – ३१८
१९, उस्प्रार सुनार – २८६
२०, खगेन्द्र आचार्य – २६४
२१, सूर्य न्यौपाने – २५९
२२, मेधराज थापा – २३७
२३, सुजन सापकोटा – २२९
२४, नरबहादुर खड्का (नरेश) – १९२
२५, प्रकाश उप्रेती – १५८
२६, ओजश शर्मा – १३९
२७, मोजाहिद हक – ९३
महिला खुलातर्फ
यस्तै केन्द्रीय सदस्य (महिला खुला)तर्फ हालसम्म चार हजार ६८९ मतगणना भएको छ । जसमध्ये १२ मत बदर भएको छ । हालसम्मको मतगणनामा सबैभन्दा धेरै मत वासना थापाले पाएकी छन् । उनले ३,४८४ मत पाइकी छन् । दोस्रोमा उर्मिला थपलिया छिन् । उनले २,६४७ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
कसले कति मत पाए ?
वासना थापा — ३,४८४ मत
उर्मिला थपलिया — २,६४७ मत
निमा गिरी — २,६२० मत
कुसुमदेवी थापा — २,१२९ मत
धनाकुमारी खतिवडा — २,१२५ मत
अनिता देवकोटा — १,९३० मत
विनिता खड्का — १,८९२ मत
लक्ष्मी पाण्डे — १,७७२ मत
सृजना अधिकारी — १,७६२ मत
मुना भुसाल — १,६३२ मत
चिनी पोखरेल (चिनु) — १,५६४ मत
रिता थापा मगर — १,५१० मत
कान्तिका सेजुवाल — १,४८१ मत
उमा दाहाल — १,४५८ मत
निर्मला तामाङ बस्नेत (नीरु) — १,४२४ मत
अकला गुरुङ — १,३३८ मत
सम्झना खत्री — १,२५६ मत
गंगा शाही — १,२२२ मत
निर्मला क्षेत्री — १,२२२ मत
गीता सत्याल — १,१६७ मत
जमुना ढकाल — १,१६० मत
इन्दिरा चौलागाईं — १,०४१ मत
गण्डकी थापा अधिकारी — १,०३० मत
भगवती काफ्ले भण्डारी — १,०१९ मत
नम्रता बराल — ९६७ मत
राधिका कटुवाल — ९६६ मत
सुमित्रा कुमारी बम — ९४४ मत
रिता सेन ओली — ८८९ मत
तुलसी देवकोटा — ८६२ मत
पवित्रा कुमारी अर्याल — ८१७ मत
भवानी देवकोटा — ७९९ मत
यस्मिन ढुंगाना — ७७५ मत
विष्णुकुमारी सापकोटा — ५६९ मत
मोदती केसी — ५५० मत








