FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

१० कात्तिक, काठमाडौं । चीनमा आयोजना हुने बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय यु-१९ महिला टोली घोषणा गरेको छ ।

क्यानले मंगलबार आगामी नोभेम्बर ३ देखि ८ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

टोलीको कप्तानीको जिम्मेवारी सोनी पाख्रिनलाई दिइएको छ । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्ति अनुसार छनोट भएका खेलाडीहरू आगामी सिरिजमा प्रतिस्पर्धा गर्न चीन प्रस्थान गर्नेछन् ।

नेपाली यु–१९ महिला क्रिकेट टोली

१. सोनी पाख्रिन (कप्तान)

२. रचना कुमारी चौधरी

३. रिया शर्मा

४. प्रिन्सा राना मगर

५. टिका साह

६. अन्जिला पाठक

७. साक्षी यादव

८. सावित्री धामी

९. मनीषा चौधरी

१०. आसिका कुमारी महरा

११. अनु कडायत

१२. मनीषा उपाध्याय

१३. सना प्रवीण

१४. अलिशा कुमारी यादव

१५. तिर्सना विश्वकर्मा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय