FLASH NEWS
नबिल बैंक भिसा इन्टरनेशनलको दुई विधाका अवार्डद्वारा सम्मानित । १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्‍यो । आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार । निर्वाचन आयोगद्वारा फेरि पनि गगन नेतृत्वको काङ्ग्रेसलाई नै मान्यता । पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई रिहा गर्न माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन । शशांक कोइरालालाई महाधिवेशनका १५-२० समिति गठन गर्ने जिम्मेवारी । शेयरबजारमा सामान्य अंकको वृद्धि, ६ अर्ब १४ करोड बराबरको कारोबार । आईपीएल अक्सनका लागि नेपालका १० खेलाडीको नाम दर्ता । दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ । आज फेरि सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ? ।

१५ कात्तिक, काठमाडौं । प्रेस स्वतन्त्रता, सरकारको जवाफदेहिता र विधिको शासन सुनिश्चित गर्न माग गर्दै प्रगतिशील रूपान्तरण आन्दोलनले आइतबार काठमाडौंको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरेको छ ।

कार्यक्रममा सहभागीहरूले प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिका र सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै ‘प्रधानमन्त्री सल्लाहकार भाइ–भाइ, विधिको शासन बाई–बाई’ लगायतका नारा लगाएका थिए ।

आन्दोलनले प्रेस स्वतन्त्रताको संरक्षण, राज्यका निकायमा जवाफदेहिता र सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय