FLASH NEWS
ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै ।

नेपालका ८ विश्वविद्यालयहरूमा उपकूलपति बन्न २१८ जनाले आवेदन पेश गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्र्दै २१८ जनाको आवेदन प्राप्त भएको जनाएको छ ।

जसमध्ये त्रिभुवन विश्वविद्यालयमा ५० जना, पूर्वाञ्चल विश्वविद्यालयमा ३८ जना, पोखरा विश्वविद्यालयमा ३८ जना, सुदूरपश्चिम विश्वविद्यालयमा १९ जना, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २० जना, लुम्बिनी बौद्ध विश्वविद्यालयमा १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १५ जना र राजर्षि जनक विश्वविद्यालयमा २७ जनाले आवेदन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय