FLASH NEWS
ताप्लेजुङमा पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प । वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रङ्गशाला प्रदेश सरकारलाई हस्तान्तरण । संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने । यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मूख्यतया सफा रहने । उग्रतारा भगवती मन्दिरमा आज भव्य मेला लाग्दै । गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै ।

नेकपा एमालेले पाँच जना सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको प्रस्तावित कार्य विभाजनको खाका अनुसार सचिवहरूलाई प्रदेश इन्चार्ज दिने उल्लेख छ।

प्रस्तावित खाका अनुसार शेरधन राई कोशी, महेश बस्नेत बागमती, खगराज अधिकारी गण्डकी, यमलाल कँडेल कर्णाली र छविलाल विश्वकर्मालाई लुम्बिनी प्रदेशको इन्चार्जका रूपमा प्रस्ताव गरिएको छ।

पाँच प्रदेशमा सचिव इन्चार्ज प्रस्ताव गर्दा ओलीले लिलानाथ श्रेष्ठलाई मधेस र दामोदर भण्डारीलाई सुदूरपश्चिम प्रदेशको इन्चार्जका रूपमा प्रस्ताव गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय