श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।
आफूहरूको माग पूरा नगरी सभामुखले संसद्को कारबाही पेलेरै अघि बढाएसँगै उक्त पार्टीले संसद् बहिष्कार गरेको हो । अन्य प्रतिपक्षी पार्टीले भने संसद्मा नाराबाजी गरिरहेका छन्।