प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री सचि
भेटमा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक छलफल गरेका थिए।
वालयका अनुसार प्रधानमन्त्री शाहले आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूसँग सामूहिक भेट गरेका हुन्।






