FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

लगातार दोस्रो हारसँगै टर्की फिफा विश्वकपबाट बाहिरिएको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा शनिबार बिहान भएको समूह ‘डी’को दोस्रो खेलमा पाराग्वेसँग १–० हारेसँगै टर्की विश्वकपबाटै बाहिरिएको हो।

खेलको ६५औँ सेकेन्डमै माटियास गालार्जाले गरेको गोलले नै अन्तत: पाराग्वे विजयी भएको हो। फरवार्ड मिगुएल अल्मिरोनले पहिलो हाफको इन्जुरी समयमा रेड कार्ड खाएपछि पाराग्वे १० खेलाडीमा सीमित भएको थियो। तर पनि टर्कीले गोल फर्काउन नसकेपछि पाराग्वेकै जित भयो।

पहिलो खेलमा पनि टर्की अस्ट्रेलियासँग २-० ले हारेको थियो। त्यसो त पाराग्वे पनि आफ्नो पहिलो खेलमा विश्वकप सहआयोजक अमेरिकासँग ४-१ ले हारेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय