गृहमन्त्री सुधन गुरुङ रास्वपा महाधिवेशन उद्घाटनस्थलमा आइपुगेका छन्।
रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० सँगै रहेको गेस्टहाउस चौरमा उद्घाटन गरिँदै छ।