FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारी छनोटमा इच्छा व्यक्त गरेका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महामन्त्री पदका लागि उमेदवारी दिने जानकारी दिएका छन् । झा हाल पार्टीमा कुनै पनि कार्यकारी पदमा छैनन् ।

उनले मिडियाकर्मीहरूसँग भने, ‘नतिजा जस्तोसुकै आए पनि, म महामन्त्री पदमा प्रतिस्पर्धा गर्न तयार छु । अहिलेको व्यवस्थापन हेर्दा पनि नेतृत्वमा अनुभवी व्यक्ति नै आवश्यक देखिन्छ । मैले पार्टीमा अहिलेसम्म निर्वाह गरेको जिम्मेवारीले महामन्त्री पदलाई पूरा न्याय दिनेछु भन्ने विश्वास छ ।’ आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा अब बन्दसत्र सुरु हुँदै छ । भोलिदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय