FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

९ असार, काठमाडौं ।  फिफा विश्वकप-२०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध सानदार जित निकालेको छ।

अमेरिकाको फिलाडेल्फिया रंगशालामा भर्खरै सकिएको खेलमा किलियन एम्बाप्पे एक्लैको दुई गोल मद्दतमा फ्रान्सले इराकलाई शून्यकाविरुद्ध ३ गोले पराजित गरेको हो।

वर्षाले करिब १ घण्टा स्थगित भएर पुनः सुरु भएको खेलमा फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ मिनेटमा दोस्रो गोल गरेका थिए। पहिलो गोल उनले १४औं मिनेटमा गरेका थिए।

फ्रान्सका लागि उस्मान डेम्बेलेले ६६ औँ मिनेटमा तेस्रो गोल गरेका हुन्। विश्वकपमै यो उनको पहिलो गोल हो।पहिलो खेलमा इराक नर्वेसँग ४-१ गोलले पराजित भएको थियो। फ्रान्सले भने पहिलो खेलमा सेनेगललाई ३–१ गोल अन्तरले हराएको थियो।

यो जितसँगै फ्रान्स पनि एक खेलअघि नै नकआउट चरणमा प्रवेश गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय