FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली कांग्रेसले ‘जरा अभियान’ समापन गर्दै नयाँ अभियानको घोषणा गरेको छ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको ४४औं स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको सुरुवात गरेका छन्।

कांग्रेसले ‘नवीन परिस्थित, नवीन संकल्प, नवीन अभियान’ सुरु गरेको हो। यसले कांग्रेसलाई नयाँ सोचका साथ जनतामाझ पु¥याउने जनाइएको छ।

यसअघि कांग्रेसले गत वैशाख १ गते जरा अभियान सुरु गरेको थियो। जरा अभियानअन्तर्गत गाउँगाउँमा सदस्यता विरणतसँगै छलफल, सभा, सम्मेलन आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय