सरकारले अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग वार्ता सुरु गरेको छ । स्वास्थ्य मन्त्रालयमा वार्ता जारी छ ।
वार्तामा सरकारको तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेतृत्व गरेका छन् । नर्स प्रतिनिधिहरु कल्पना रिजाल, कविता सिटौला र अधिवक्ता इन्द्रप्रसाद अर्याल रहेका छन् ।






