मुग्लिन-नारायणगढ सडकअन्तर्गत आज बिहान मुग्लिन बजारनजिकै खसेको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात सञ्चालन भएको छ।
सडक डिभिजन भरतपुरले बिहान १०:३५ बजे गरेको अपडेटअनुसार अहिले मुग्लिन सडकमा दुवैतर्फ गाडी चल्न थालेका छन्।