२० साउन, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको (ch २४+६५०) जहारेमा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरले उपकरण पहिरो हटाउने कार्यमा परिचालन भैसकेको र सडक आवागमन पूर्णरूपमा संचालनमा आउन करिब १.५ घण्टा लाग्ने जनाएको छ ।
बुधवार बिहान ७ बजेतिर गएको पहिलेको ८ बजेसम्म हटाउने गरि काम भइरहेको हो ।






