FLASH NEWS
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान । रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने । कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत । नवौँ मेजर एन.बी. रुङमाहाङ अन्तरराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप फुटबल पुस ४ देखि । प्रधानमन्त्री शाहले दशौँ राष्ट्रिय खेलकुद उद्घाटन गर्ने, कर्णालीमा थप पूर्वाधार बनाइने । पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा लगाउनुपर्छ :अध्यक्ष लिङ्देन । १२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने । सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, विरोध प्रदर्शन गर्ने चार जना पक्राउ । यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने ।

वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रकाशक सम्पादक किशोर श्रेष्ठ पक्राउ पर्नुभएको छ । उहाँलाई आज काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट साँझ ८ बजेतिर पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पत्रकार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा छानविन गरी पक्राउ गरिएको बताउनुभयो । उहाँलाई सोधपुछका लागि पक्राउ गरिएकाले उहाँमाथि अनुसन्धान हुने खड्काले बताउनुभयो । वरिष्ठ पत्रकार श्रेष्ठ जनआस्था साप्ताहिक पत्रिका सञ्चालन गर्दै आउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय