FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपालले काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले किर्गिस्तान ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले २५-१८, २५-२० र २५-१३ को सोझो सेटमा किर्गिस्तानलाई पराजित गरेको हो ।

यसअघि शुक्रबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।

अब नेपालले आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ । नेपाल सेमिफाइनलमा पुग्न माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्नुपर्ने अवस्था बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय