FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

इङ्गल्याण्डमा जारी टी–२० महिला विश्वकप क्रिकेटमा अष्ट्रेलिया र वेष्ट इन्डिजले विजयी शुरूआत गरेका छन् । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई हरायो ।

अष्ट्रेलिया ६५ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेटको क्षतिमा १७२ रन बनायो । फोबे लिचफिल्डले ५०, एलिसी पेर्रीले ३६ तथा जर्जिया वारेहामले ३२ रन जोडिन् । जवाफमा दक्षिण अफ्रिका १०७ रनमै रोकियो । अलराउन्डर १३ रन खर्चेर ३ विकेट लिएकी वारेहाम प्लेयर अफ द म्याच भइन् ।

अर्को खेलमा वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई ७ विकेटले हरायो । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको क्षतिमा १६२ रन बनायो । ब्रोक हालिडेले ४० रन बनाइन् । अलिया अलियानेले ४ विकेट लिइन् ।

जवाफमा वेष्ट इन्डिजले शेमाइने क्याम्पबेल्लेको अविजित ९० रनको मद्धतले ३ विकेटको क्षतिमै जित हासिल गर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय