FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वकप समूह ‘डी’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गरेको छ।

क्यानडाको भ्यानकुभरमा आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले प्रभावशाली प्रदर्शन गर्दै टर्कीमाथि सहज जित दर्ता गरेको हो।

खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त उक्त अग्रता कायम राखेको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्‍यो।

७५औँ मिनेटमा कोनर मेटकाल्फले गोल गरेपछि अस्ट्रेलिया २–० ले अघि बढेको थियो। त्यसपछि टर्कीले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। यस जितसँगै अस्ट्रेलियाले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय