FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सेफ सन्तोष साह रिहा भएका छन् । बैंकिङ कसुर तथा ठगीको आरोपमा समातिएका साह सोमबार रिहा भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई साधारण तारेखमा रिहा गरिएको बताए । उनी शनिबार जकनकपुरबाट पक्राउ परेका थिए ।

उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले उनीविरुद्ध उजुरी दिएकी थिइन् । होटल किन्ने भन्दै रकम नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

साहविरुद्ध यसघि काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुरको मुद्दामा पनि दोषी ठहर गरेको थियो । ३० जेठ २०८२ मा २५ लाख बिगो र १ लाख २५ हजार जरिवानाका साथै १ महिना कैदको फैसला सुनाएको थियो । यसमा पुनरावेदन गर्ने अवधि बाँकी नै रहेको भन्दै प्रहरीले छाडेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय