FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकहरूलाई आधुनिक र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गरेको छ ।

जेठ १ गतेदेखि ३ गतेसम्म सञ्चालन हुने यस विशेष क्याम्पमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर टाटाका नयाँ गाडीहरू सहजै खरिद गर्न सक्नेछन् ।

यस एक्सचेन्ज क्याम्पअन्तर्गत ग्राहकहरूले नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्याङ्कन, र निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ जस्ता सुविधाहरू प्राप्त गर्नेछन् । यसका अतिरिक्त निःशुल्क एक्सेसरिज, वार्षिक सवारी करमा छुट तथा होम चार्जिङ जडानको सुविधा समेत उपलब्ध गराइएको छ ।

क्याम्पमा टाटा मोटर्सका लोकप्रिय विद्युतीय (EV) र आइसिई (ICE) दुवै सेगमेन्टका मोडलहरू प्रदर्शनमा राखिएका छन् । सिप्रदी एस्योर्ड प्रा.लि. मार्फत गाडीको मूल्याङ्कन हुने यस अवसरको लाभ लिन कम्पनीले देशभरका शोरुमहरूमा ग्राहकलाई आमन्त्रण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय