FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप २०२६ मा आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जर्मनीले आइभरी कोस्टलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएको हो।

एक गोलले पछि परेको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो। जर्मनीको जितमा डेनिज उन्डभ नायक बने। दुवै गोल उनले नै गरे।

खेलको ३० औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।

६८ औं मिनेटमा वैकल्पिक खेलाडी उन्डभले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा उन्डभले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जितसहित नकआउट चरणमा पुर्याए।

समूह ई मा अंकतालिकामा लगातार दोस्रो जित निकालेको जर्मनी ६ र्अकका साथ शीर्षस्थानमा रहँदा आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय