FLASH NEWS
सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” । अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने । २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही । चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो । मौलिक खानाको प्रबर्द्धन गर्न बुटवलमा आजदेखि खाना महोत्सव । यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर । आजको मौसम : देशभर मौसम मुख्यतया सफा रहने, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना । अमेरिकन डलर साटिदिने प्रलोभनमा पारी ठगी गर्ने व्यक्ति पक्राउ । त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता । ओरालो लाग्यो नेप्से, १०.८९ अंकले घटेर २६३६.७५ विन्दुमा कायम ।

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा नर्वेले सेनेगललाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

नर्वेका हालान्डले खेलको ४८ र ५८ औँ मिनेटमा दुई गोल गरे। नर्वेका लागि अर्को गोल मार्कस पेडेरेसनले गरेका हुन्। उनले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए। उता सेनेगलका तर्फबाट इस्माल सार एक्लैले दुई गोल फर्काए। उनले खेलको ५३ औँ मिनेटमा पहिलो र दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल गरेका हुन्।

समूह ‘आई’मा दुई खेलबाट नर्वेले ६ अंक बटुल्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो समूहको फ्रान्स पनि ६ अंकसहित नकआउट चरणमा प्रवेश गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय