FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

कास्कीको पोखरा महानगरपालिका-१४ अनुपम टोलमा आज (शुक्रबार) बिहान ट्याक्सी र स्कुटर ठोकिँदा किशोरको मृत्यु भएको छ।

प्रहरीका अनुसार ग.१ ज ९९३ नम्बरको ट्याक्सी र ग.१५ प ५०५ नम्बरको स्कुटर आपसमा ठक्कर खाएका हुन्।

दुर्घटनामा पोखरा महानगरपालिकाकै वडा नम्बर २६ विजयपुर बस्ने म्याग्दी रंघुगंगा गाउँपालिका-२ तातोपानी घर भएका १७ वर्षीय संयोग भण्डारीको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा जीएमसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय