२० साउन,काठमाडौं । प्रधानमन्त्री बालेन शाह बुधबार बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।