FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मधेस प्रदेश सभाको चालु सातौं अधिवेशन अन्त्य गरिएको छ। मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेपछि प्रदेश प्रमुखले ५ गते शुक्रबार राति १२ बजेदेखि प्रदेशसभाको चालु सातौं अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता संजीवकुमार दुबेले जानकारी दिए।

प्रदेश सभाको सातौं अधिवेशनमा कुल १७ वटा बैठक बसेको थियो। जसमा प्रदेश सरकारको नीति तथा कार्यक्रम बजेट पारित गरिएको थियो। सरकारले प्रदेशसभालाई बिजनेस नदिएपछि सातौं अधिवेशनको सत्रौं बैठक असार ३१ गते बुधबार बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय