FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

 नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने भएका छन् । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाइ र सुरकृष्ण वैद्य भिड्ने भएका हुन् । 

यसअघि हेमराज ढकालले उम्मेद्वारी दिएपनि उनले संघाइलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । रामचन्द्र संघाइको प्रस्तावक ईश्वर जिसी छन् र समर्थक अभिज्ञा मल्ल रहेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाइ र सुरकृष्ण वैद्य भिड्ने भएका छन् ।

यता सुरकृष्ण वैद्यका प्रस्तावक कृष्णप्रसाद शर्मा तथा समर्थक रविन पुरी रहेका छन् । त्यस्तै, कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । 

मनिषलाल प्रधानका प्रस्तावक दिलसुन्दर श्रेष्ठ र समर्थक नानीराज घिमिरे रहेका छन् । अम्बिकाप्रसाद पौडेलका प्रस्तावक बाबुकाजी कार्की तथा समर्थक भक्त बहादुर हमाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय