FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

विश्वकप फुटबलमा साउदी अरेबिया र उरुग्वेले बराबरी खेलेका छन् । हार्ड रक स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४१ औँ मिनेटमा साउदीले गोल गर्दै प्रारम्भिक अग्रता लियो । अब्दुल्लाह अल अलअमिरीले गोल गरे । जवाफमा उरुग्वेले ८० औँ मिनेटमा म्याक्सिमिलियानो अराउजोको गोलबाट बराबरी गर्यो । उरुग्वेले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि जित भने हासिल गर्न सकेन । उरुग्वेले नौ ओटा प्रहार गरेको भए पनि साउदीका गोलकिपरले उक्त प्रहार रोकेका थिए ।

यो खेलसँगै समूह एचको खेलमा पहिलो चरणमा सबै चार ओटै टिमको सामान एक अंक भएको छ । यसअघिको खेलमा डेब्यु टिम केप भर्डेले उपाधिकै दाबेदार स्पेनसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय